काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उहाँले यस्तो आरोप लगाएका हुन् । उनले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताए । पहिला संविधानको सीमावलोकन गरेर अनि संसोधन