गुरुङ सञ्चारकर्मी संघको अध्यक्षमा चित्र गुरुङ

  • आइबार​ ४ असो २०८३ ०७:०२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, असोज ४ गते । तमू (गुरुङ) सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी गुरुङ चयन हुनुभएको छ । संघको छैटौं राष्ट्रिय महाधिवेशनले गुरुङको अध्यक्षतामा नौ सदस्यीय...