रास्वपाको युवा, खेलकुद विभागको उपप्रमुख बने ज्ञानेन्द्र मल्ल

  • आइबार​ ४ असो २०८३ १२:५१ PM
आइतबार बसेको रास्वपा सचिवालय बैठकले मल्ललाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।