जापानमा जारी २०औँ एसियाली खेलकुद: महिला भलिबलमा नेपाल विजयी

  • आइबार​ ४ असो २०८३ १२:२५ PM
काठमाडौँ ।  जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।   नेपालले आज क्लासिफिकेसन खेलमा किर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो ।   नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको