संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइनः झलनाथ खनाल

  • आइबार​ ४ असो २०८३ ११:४३ AM
‘अहिले संशोधनको नाममा यो संविधानलाई विकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ । यो संविधानको कमसेकम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन,’ उनले भने ।