एमाले सचिवालयबाट पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकृत

  • आइबार​ ४ असो २०८३ ०२:५८ PM
काठमाण्डु – नेकपा एमाले सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि तयार पारिएको प्रतिवेदन स्वीकृत गरेको छ । पार्टी सचिवालयको आईतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्दै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । कार्यदलले ४ महिनाको अध्ययन तथा छलफलपछि तयार पारेको प्रतिवेदन