धनगढीमा कात्तिक १३ गतेदेखि सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

  • आइबार​ ४ असो २०८३ ०२:२१ PM
धनगढी । कैलालीको धनगढीमा आगामी कात्तिक १३ गतेदेखि १५ गतेसम्म ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ हुने भएको छ । कैलाली बहुमुखी क्याम्पसअन्तर्गत उद्यमशीलता प्रवद्र्धन केन्द्र (इन्क्युबेसन सेन्टर)को आयोजनामा सम्मेलन हुने भएको हो । सम्मेलन राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र एवं अन्य साझेदार संस्थाहरूको सहकार्यमा नवउद्यमी