धरान : सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले आज दिउँसो इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा