झापाको कचनकवलमा इतर समूहको बहिष्कार, दुई वडामा कांग्रेस अधिवेशन रोकियो

  • आइबार​ ४ असो २०८३ ०२:१७ PM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाको कचनकवल गाउँपालिकामा संस्थापन र इतर समूहबीचको विवादका कारण दुईवटा वडाको अधिवेशन रोकिएको छ । कचनकवल गाउँपालिकाका वडा नम्बर ४ र ५ मा इतर समूहले बहिष्कार गरेपछि निर्धारित समयमा वडा