नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सम्पन्न, करिब ८० हजार दर्शकले अवलोकन

  • आइबार​ ४ असो २०८३ ०४:१२ PM
काठमाडौं, असोज ४ । असोज १ गतेदेखी भृकुटीमण्डपमा सुरु भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । समापनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति ई. आशिष गजुरेलले विज्ञता, अनुभव र निर्णय क्षमताको सदुपयोग गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।… Continue reading नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सम्पन्न, करिब ८० हजार दर्शकले अवलोकन