विद्यार्थी संघर्षको कथा ‘स्ट्रगल अफ स्टुडेण्ट’ छायाङ्कन सकियो, दशैंमा प्रदर्शनको तयारी
आइबार ४ असो २०८३ ०४:०४ PM
झापा : विद्यार्थी जीवनका आरोह–अवरोह, शिक्षामा देखिने अवसरको असमानता र पारिवारिक अवस्थाले पढाइमा पार्ने प्रभावलाई कथाको आधार बनाइएको चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन पूरा भएको छ । छायाङ्कन सकिएसँगै निर्माण टिम अहिले चलचित्रलाई विजया