सुदूरपश्चिममा सहकारी सुदृढीकरण र छवि सुधारमा जोड

  • आइबार​ ४ असो २०८३ ०४:२६ PM
धनगढी । सुदूरपश्चिम प्रदेशमा सहकारीको सुदृढीकरणमा जोड दिइएको छ। सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरीले सहकारी क्षेत्रका समस्या समाधान गर्दै यसको सार्वजनिक छवि सुधार गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताएकी छन्। कैलालीको धनगढीमा आयोजित सहकारी सङ्घ कैलालीको २७औँ वार्षिक साधारणसभामा सहभागीहरूले सहकारी संस्थालाई परिवार, समाज र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिका लागि प्रभावकारी रूपमा सञ्चालन