‘ठुलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
सोमबार ५ असो २०८३ ०७:३५ AM
त्रिशूली (नुवाकोट), असोज ५ गते । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा हुनुहुन्थ्यो । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भए...