एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र अमेरिकाको केन्द्रिय गुप्तचर निकायका निर्देशक जोन र्याट्क्लिफबीच आइतबार भेटवार्ता भएको छ । भेटमा इरान, गाजा, सुडान, सोमालिया तथा हर्न अफ अफ्रिकाका पछिल्ला घटनाक्रमबारे छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ । इरानका विषयमा सिसीले इरान संकट समाधान गर्ने व्यापक सम्झौताको प्रयासलाई समर्थन गर्दै त्यसले क्षेत्रीय सुरक्षा तथा