अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न- सरकारी हो कि निजी ?

  • सोमबार ५ असो २०८३ ०४:५९ AM
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत रिजालले यस्तो प्रश्न गरेका हुन् । उनले अर्थमन्त्री वाग्लेको भारत भ्रमण सरकारी वा निजी कुन प्रकृतिको हो भन्ने स्पष्ट हुनुपर्ने बताए । उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि भएको