यती एअरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

  • सोमबार ५ असो २०८३ ०६:२५ AM
काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार २८ वर्षको यात्रामा यात्रुको विश्वास, उड्डयन सुरक्षा, सेवा गुणस्तर र समग्र यात्रु अनुभवलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो एक वर्षमा ९… Continue reading यती एअरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा