काठमाडौं । नेपालको आन्तरिक हवाई सेवा प्रदायक यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ । २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र समग्र यात्रु अनुभवलाई व्यवसायको महत्वपूर्ण आधार बनाउँदै