‘उद्धार र राहतका काम निरन्तर भइरहेका छन्’

  • सोमबार ५ असो २०८३ ०८:२९ PM
काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीमा उद्धार र राहतका काम अझै निरन्तर भइरहेको गृहसचिव केदारनाथ शर्माले बताउनुभएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सोमबार उह...