झापा : छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको बजेट ५० प्रतिशत कटौती गरिएको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखा आन्दोलित भएको छ। महासंघले सोमबार जिल्ला हुलाक कार्यालय झापामार्फत सरकारको ध्यानाकर्षण गराउँदै विज्ञापनको बजेट कटौती गर्ने