सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । २०८२ पुस ४ गते प्रकाशित विज्ञापन नम्बर ०७/०८२/०८३ अनुसार खुला प्रतियोगिताबाट पदपूर्ति गर्न सञ्चालन गरेको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो । आईक्यू परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा, शैक्षिक योग्यताबापतको अङ्क र अन्तर्वार्ता परीक्षामा प्राप्त अङ्कको कुल योगका आधारमा योग्यताक्रम निर्धारण गरी उम्मेदवारहरू उत्तीर्ण भएको