एजेन्सी । हिब्रु पात्रोअनुसार वर्षकै सबैभन्दा पवित्र र महत्त्वपूर्ण दिन मानिने ‘योम किपुर’ (प्रायश्चितको दिन) को अवसरमा इजरायलमा जनजीवन पूर्णतः ठप्प भएको छ । आइतबार साँझदेखि नै मुलुकभरका सार्वजनिक यातायात, हवाई उडान र व्यावसायिक गतिविधिहरू रोकिएका छन्।आइतबार दिउँसो १ः०० बजेदेखि इजरायलको प्रमुख प्रवेशद्वार बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरेको