काठमाडौं । निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन तथा दाबी–विरोध गर्न असोज १२ गतेसम्मको समय दिएको छ । सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको छ । मतदाता नामावलीमा नाम, थर, जन्ममिति लगायतका