ह्वावेले सार्वजनिक गर्यो डाटा सेन्टरमा एनभिडियासँग प्रतिस्पर्धा गर्ने नयाँ प्रयास: एटलस ९६०ई सुपरपड

  • मङगलबार ६ असो २०८३ ०६:४४ AM
चिनियाँ प्रविधि कम्पनी ह्वावे पछिल्लो समय चीनको प्रमुख सेमिकन्डक्टर कम्पनीका रूपमा अगाडि आएको छ। कम्पनीले कृत्रिम बुद्धिमताका डाटा सेन्टरमा आफ्नो ध्यान बढाउँदै लगेको छ। सेमिकन्डक्टर उपकरण र सेवामा निर्यात प्रतिबन्ध The post ह्वावेले सार्वजनिक गर्यो डाटा सेन्टरमा एनभिडियासँग प्रतिस्पर्धा गर्ने नयाँ प्रयास: एटलस ९६०ई सुपरपड appeared first on Technology Khabar.