चाबहिल–बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा देशभर चारवटा ३एस शोरुम विस्तार

  • मङगलबार ६ असो २०८३ १२:३० PM
काठमाडौँ / विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै चाबहिलबौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनमा आएसँगै चाबहिल, बौद्ध