SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

रास्वपा सचिवालय बैठकमा कार्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको खाकाबारे छलफल

उनकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रश्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको बताए ।