SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।