SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

विपिन जोशीको भिडिओ आज सार्वजनिक गरिने, जीवित रहेको विश्वास !

बन्धक परिवार फोरमले बुधबार विज्ञप्ति जारी गर्दै जोशीको जीवित अवस्थाको संकेत दिने फुटेज आज बेलुका सार्वजनिक गरिने जानकारी दिएको हो ।