मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन
परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
