SHARE
गोरखापत्र · बुधबार २२ असो २०८२ ०७:२८ PM · 1 मिनेट पढाइ

मतदाता नामावलीमा जुनसुकै ठाउँबाट नाम दर्ता गर्न सकिने

काठमाडौँ, असोज २२ गते। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयमा गइ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएको छ।