SHARE
गोरखापत्र · बुधबार २२ असो २०८२ ०६:३२ PM · 1 मिनेट पढाइ

विभागमा दर्ता भएका औषधीमात्र प्रयोग गरौँ

काठमाडौँ, असोज २२ गते। भारतको श्रीसन फार्मा कम्पनीले उत्पादन गरेको कोल्ड्रिफ कफ सिरप नेपालमा दर्ता नभएको औषधी व्यवस्था विभागले प्रस्ट पारेको छ।