तनावमा एलिनाका पूर्वपति विष्णु– ‘म गम्भीर मानसिक पीडामा छु’
काठमाडौं । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आउन थालेपछि गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोट आफू तनावमा रहेको बताएका छन् । एलिना र विष्णुबिच ०८१ साल माघमा सम्बन्ध बिच्छेद भएको थियो । दुईबिच १० महिना मात्र सम्बन्ध टिकेको थियो ।
