SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

अन्तरिम सरकार मुलुकलाई अनावश्यक मुठभेडतिर लैजान उद्यत छ : एमाले

पार्टीले छिटै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए ।