SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

वामदेवले सम्झिए आन्दोलनका दिन : ‘…अनि थर्ड डिभिजनका एसएलसी पास गरेँ’

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले ४ वर्षको दौरानपछि एकीकृत समाजवादीमा एकीकृत हुन पाएका बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीसँग आफ्नो अभियान समाहित गराउने क्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका हुन् । ४ वर्षअघिदेखि प्रयास गरेर अहिले आएर आफूले भने जसरी एकीकृत हुन पाएको बताए ।