SHARE
मकालु खबर · शनिबार २५ असो २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

घोडाघोडी । कैलालीको घोडाघोडी–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उनलाई खपिनसक्नु भएको हो ।