SHARE
मकालु खबर · बिहीबार ३० असो २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

निःशुल्क शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया

आज सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए ।