SHARE
मकालु खबर · बिहीबार ६ कात्िक २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

मृतक र घाइतेका परिवार भन्छन्: शहीदको सपना तुहिने स्थिति भयो

अन्तरिम सरकार जेनजीका उद्देश्य पूरा गर्न नलागेको जेनजी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरूले आरोप लगाएका छन् ।