मस्कको ग्रोक ४ एआई च्याटबोटमा आयो नयाँ एआई साथी ‘एनी’
अर्बपति इलन मस्कको ग्रोक ४ एआई च्याटबोटमार्फत अब प्रयोगकर्ताहरूलाई नयाँ प्रकारको एनी नामको एआई साथी उपलब्ध भएको छ। एनिमे शैलीमा आधारित एनी एउटा भर्चुअल एआई पात्र हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
