सार्वभौम क्रेडिट रेटिङमा नेपालले पायाे ‘बीबी माइनस’, दीर्घकालीन लगानी प्रवाहलाई थप प्राेत्साहन पुग्ने
काठमाडाैं । नेपालले अन्तर्राष्ट्रिय क्रेडिट मूल्यांकन संस्था फिच रेटिङ ( Fitch Ratings) बाट सन् २०२५ का लागि पुनः बीबी (BB) सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको छ। गत वर्ष जस्तै यो वर्ष पनि नेपालले उही स्तरको रेटिङ कायम राख्न सफल भएको हो।
