कुनै सांसदले गल्ती गरेको छ भने त्यसलाई सुधार्न सिङ्गो पार्टी लाग्नुपर्छ : सुहाङ नेम्वाङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् । बुबा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उनी संघीय संसदमा प्रवेश गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
