SHARE
हाम्रो खेलकुद · आइबार​ १४ मंिर २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

काठमाडौंलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। कमजोर सुरुवात गरेको कर्णालीका‌ हिटर गुल्सन झाले आफ्नो जिम्मेवारी भरपुर निभाएपछि काठमाडौंले १ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद