राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध :सेवाग्राही समस्यामा
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ।