SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार १४ माघ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

काठमाडौँका भौतिक सांस्कृतिक सम्पदाले जोडेको धार्मिक तथा सामाजिक सम्बन्धमाथि चर्चा 

काठमाडौँ । एउटा ठाउँको सांस्कृतिक सम्पदासँग अर्को ठाउँको धार्मिक सांस्कृतिक सम्बन्ध काठमाडौँको अद्वितीय विशेषता भएको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो विशेषताको संरक्षण गर्ने दायित्वमा प्रतिवद्ध भएर काम गरिरहेको बताउनुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं