SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सद्वारा ‘टीभीएससँग सुनको सगुन’ विशेष उपहार योजना सार्वजनिक

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले विवाहको मौसम र नयाँ सुरुवातको अवसरलाई लक्षित गर्दै ‘टीभीएससँग सुनको सगुन’ नामक नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ ।