बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आर्थिक वर्ष २०८१÷८२ मा जन्म, मृत्यु, बसाइँसराइ, विवाह लगायतका घटनाको विवरण सार्वजनिक भएको छ। नगरपालिकाभित्र गत वर्षको श्रावणदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार ३,६६० जना नवजात शिशुको जन्मदर्ता गरिएको छ भने ५५० जनाको मृत्यु दर्ता भएको छ।