‘सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक छ’ : अर्थमन्त्री

  • images
  • Kalo Pati
  • बुधबार ४ चैत २०८२ ०५:४५ AM

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।