पिएल सिंह स्मृति अन्तर महानगर टि ट्वान्टी कप हुने
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएले सिंहको स्मृतिमा अर्को महिना पिएले सिंह अन्तर महानगरपालिका टि ट्वान्टी कप आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत महानगरको मुख्य आयोजना तथा बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता असार ४ देखि १३ गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
