SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ, जेठ ३१ गते ।परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ ।