SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

पकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, जेठ ३१ गते । नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तान नेपाल अलुम्नाईसँगको सहकार्यमा नागार्जुन नगरपालिकाको वडा ४ मा ‘निःशुल्क चिकित्सा शिविर’ आयोजना गरेको गरेको छ ।