आवश्यक परे गुप्तचर निकायले व्यक्तिको फोन सुन्न र ट्याप गर्न सक्ने विधेयकको मस्यौदा तयार, सुझाव माग
सरकारले राष्ट्रिय गुप्तचर तथा अनुसन्धानसम्बन्धी ऐन निर्माणको उद्देश्यले नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।