SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

विश्वकपमा क्यानडाको ऐतिहासिक जित

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले ९ खेलाडीमा सीमित कतारलाई ६-० ले पराजित गर्दै विश्वकपको फाइनल चरणमा पहिलो जित हासिल गरेको छ। तर यो ऐतिहासिक जित क्यानडाका मिडफिल्डर इस्माएल कोनेको गम्भीर देखिएको चोटका कारण केही ओझेलमा परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद